"

Chapter 5 – Identifying People

Unit 7 — Reading and Writing

New Faces at Our College

यो हाम्रो नयाँ कलेज हो। म पीटर हुँ। म क्यानाडाबाट हुँ र म क्यानेडियन हुँ। उहाँ माया हुनुहुन्छ। उहाँ नेपालबाट हुनुहुन्छ र उहाँ नेपाली हुनुहुन्छ। उहाँ डाक्टर स्मिथ हुनुहुन्छ र उहाँ हाम्रो कलेजको प्राध्यापक हुनुहुन्छ। उहाँहरू मेरा साथीहरू हुनुहुन्छ—माइक र ली। उहाँहरू नयाँ विद्यार्थी हुनुहुन्छ र उहाँहरू चीनबाट हुनुहुन्छ। यो हाम्रो कक्षा हो।

yo hāmro nayā̃ kalej ho. ma pīṭar hũ. ma kyanāḍābāṭa hũ ra ma kyaneḍiyan hũ. uhā̃ māyā hunuhuncha. uhā̃ nepālbāṭa hunuhuncha ra uhā̃ nepālī hunuhuncha. uhā̃ ḍākṭar smith hunuhuncha ra uhā̃ hāmro kalejko prādhyāpak hunuhuncha. uhā̃harū merā sāthīharū hunuhuncha—māik ra lī. uhā̃harū nayā̃ widyārthī hunuhuncha ra uhā̃harū cīnbāṭa hunuhuncha. yo hāmro kakṣā ho.

Check your understanding

License

Icon for the Creative Commons Attribution-NonCommercial 4.0 International License

Unit 7 — Reading and Writing Copyright © by Binod Shrestha; Mark Turin; and Salina Dolmo Lama is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License, except where otherwise noted.

Share This Book