"

Chapter 10 – Greetings and Introductions

Unit 7 — Reading and Writing

Maria and Friends Arrive in Nepal

मारिया र उहाँका साथीहरू हिजो नेपाल आउनुभयो। अहिले उहाँहरू काठमाडौं गेस्ट हाउसमा हुनुहुन्छ। मारिया इटालीबाट आउनुभयो। उहाँ नर्स हुनुहुन्छ। उहाँ इटालियन हुनुहुन्छ। उहाँको एक साथी आमिर हुनुहुन्छ। आमिर पाकिस्तानबाट आउनुभयो। उहाँ इन्जिनियर हुनुहुन्छ। उहाँ पाकिस्तानी हुनुहुन्छ। उहाँकी अर्की साथी आन्ना हुनुहुन्छ। आन्ना फ्रान्सबाट आउनुभयो। उहाँ कलाकार हुनुहुन्छ। उहाँ फ्रेन्च हुनुहुन्छ।

māriyā ra uhā̃kā sāthīharū hijo nepāl āunubhayo. ahile uhā̃harū kāṭhamāṇḍaũ gesṭ hāusmā hunuhuncha. māriyā iṭālībāṭa āunubhayo. uhā̃ nars hunuhuncha. uhā̃ iṭāliyan hunuhuncha. uhā̃ko ek sāthī āmīr hunuhuncha. āmīr pākistānbāṭa āunubhayo. uhā̃ iṇjinīyar hunuhuncha. uhā̃ pākistānī hunuhuncha. uhā̃kī arkī sāthī ānnā hunuhuncha. ānnā phrānsbāṭa āunubhayo. uhā̃ kalākār hunuhuncha. uhā̃ phrench hunuhuncha.

Check your understanding



License

Icon for the Creative Commons Attribution 4.0 International License

(DRAFT) Nepali language test Copyright © by Binod Shrestha; Mark Turin; and Salina Dolmo Lama is licensed under a Creative Commons Attribution 4.0 International License, except where otherwise noted.

Share This Book