Chapter 11 – Family and Relationships
Unit 7 — Reading and Writing
Arjun’s Family
मेरो नाम अर्जुन हो। म नेपालबाट हुँ। मेरो परिवारमा पाँच जना हुनुहुन्छ। हामी क्यानाडामा बस्छौँ। मेरो बुबाको नाम हरिप्रसाद हो। उहाँ शिक्षक हुनुहुन्छ। मेरी आमाको नाम मीरा हो। उहाँ गृहिणी हुनुहुन्छ। मसँग एक जना बहिनी र एक जना भाइ छन्। मेरी बहिनीको नाम अनुशा हो। उहाँ विद्यार्थी हुनुहुन्छ। मेरो भाइको नाम रोशन हो। उहाँ कलेजमा पढ्नुहुन्छ।
mero nām arjun ho. ma nepālbāṭa hũ. mero pariwārmā pā̃c janā hunuhuncha. hāmī kyānāḍāmā baschaũ. mero bubāko nām hariprasād ho. uhā̃ śikṣak hunuhuncha. merī āmāko nām mīrā ho. uhā̃ gṛhiṇī hunuhuncha. masãga ek janā bahinī ra ek janā bhāī chan. merī bahinīko nām anuśā ho. uhā̃ widyārthī hunuhuncha. mero bhāīko nām rośan ho. uhā̃ kalejmā paḍhnuhuncha.