Chapter 14 – Narrating Past Events
Unit 7 — Reading and Writing
A Typical Day in Nepal
हामी दुई हप्ता अघि नेपाल आयौं। हामीलाई नेपाल रमाइलो लाग्यो। आजभोली हामी यहाँ नेपाली सिक्दैछौं। बिहान हामी ठीक ६ बजे उठ्छौं र खाजा खान्छौं। त्यसपछि बिहान आठ बजे हामी नेपाली सिक्न कक्षामा जान्छौं। हामी एक दिनमा करिब चार घण्टा नेपाली सिक्छौं। त्यसपछि दिउँसो एक बजे हामी हाम्रो कोठामा जान्छौं, एकछिन सुत्छौं र आराम गर्छौं।
hāmī duī haptā aghi nepāl āyaũ. hāmīlāī nepāl ramāilo lāgyo. ājabhōlī hāmī yahā̃ nepālī sikdaichaũ. bihān hāmī ṭhīk cha baje uṭhchaũ ra khājā khānchaũ. tyaspachi bihāna āṭha baje hāmī nepālī sikna kakṣāmā jānchaũ. hāmī ek dinmā karib chār ghaṇṭā nepālī sikchaũ. tyaspachi diũso ek baje hāmī hāmro koṭhāmā jānchaũ, ekchin sutchaũ ra ārāma garchaũ.